Posts

Showing posts from May, 2019

परदेशी

कहिले त आऊ मेरो यादमा परदेशी आऊ मेरो साथमा ए परदेशी धेरै भयो नी हाम्रो दूरी बढेको निद्रा मै सहि केवल आऊ त ए परदेशी || तिमीलाई गाह्रो हुन्न कि कसो ? म त यहाँ मर्न लागे नी परदेशी सम्बन्ध बढाउने मन गर न ए परदेशी ध्यान गरे सबै पुग्छ नी परदेशी || सवाल त धेरै हुन्छन् नी, जवाफ दुवै मिलेर खोजौला; के छ विचार परदेशी ? के छ विचार ए मेरी परदेशी? आज सपनीमा आएर सुसाऊ है त परदेशी ||