परदेशी
कहिले त आऊ मेरो यादमा परदेशी
आऊ मेरो साथमा ए परदेशी
धेरै भयो नी हाम्रो दूरी बढेको
निद्रा मै सहि केवल आऊ त ए परदेशी ||
तिमीलाई गाह्रो हुन्न कि कसो ?
म त यहाँ मर्न लागे नी परदेशी
सम्बन्ध बढाउने मन गर न ए परदेशी
ध्यान गरे सबै पुग्छ नी परदेशी ||
सवाल त धेरै हुन्छन् नी,
जवाफ दुवै मिलेर खोजौला; के छ विचार परदेशी ?
के छ विचार ए मेरी परदेशी?
आज सपनीमा आएर सुसाऊ है त परदेशी ||
आऊ मेरो साथमा ए परदेशी
धेरै भयो नी हाम्रो दूरी बढेको
निद्रा मै सहि केवल आऊ त ए परदेशी ||
तिमीलाई गाह्रो हुन्न कि कसो ?
म त यहाँ मर्न लागे नी परदेशी
सम्बन्ध बढाउने मन गर न ए परदेशी
ध्यान गरे सबै पुग्छ नी परदेशी ||
सवाल त धेरै हुन्छन् नी,
जवाफ दुवै मिलेर खोजौला; के छ विचार परदेशी ?
के छ विचार ए मेरी परदेशी?
आज सपनीमा आएर सुसाऊ है त परदेशी ||
Comments
Post a Comment