सायरी-४(Fourth sayari)
सहारा हौ तिमी मेरो;मेरो जिवन हौ
पलमा हसाउने पलमै रुवाउने;एक अनौठो एहसास हौ
मस्तिष्कको गहिराई अनि मनको चंचल्ताको हौ
एक अधुरो प्रेम कहानी हौ बस् कहानी हौ।।
पलमा हसाउने पलमै रुवाउने;एक अनौठो एहसास हौ
मस्तिष्कको गहिराई अनि मनको चंचल्ताको हौ
एक अधुरो प्रेम कहानी हौ बस् कहानी हौ।।
Comments
Post a Comment