एहसास
शब्द त्यहाँ पोखिए जहाँ म हारे
भाव त्यहाँ ठोकिए जहाँ म लडे
बस दुई पलको जिन्दगी मान्ने यो दुनियामा
खै कहाँ हराए थाहै नभई हराए ||
कोरिए त्यहाँ जहाँ मन च्यातिए
बगे त्यहाँ जहाँ हृदय रोपिए
प्रेमको रुप पनि कति अनौठो ?
जो जसमा देखिए त्यहि नै बिलाए ||
भाव त्यहाँ ठोकिए जहाँ म लडे
बस दुई पलको जिन्दगी मान्ने यो दुनियामा
खै कहाँ हराए थाहै नभई हराए ||
कोरिए त्यहाँ जहाँ मन च्यातिए
बगे त्यहाँ जहाँ हृदय रोपिए
प्रेमको रुप पनि कति अनौठो ?
जो जसमा देखिए त्यहि नै बिलाए ||
Comments
Post a Comment