सायरी-३(Third sayari)

जिवनको साथ सम्झौता गर्न उसले सिक्नेछ
यो समयको खेल हो संघर्षपूर्ण यो भोगाई उसले भोग्ने छ
परिश्रमका हरेक प्यालले उसलाई लोभ्याउने छ
अनि हरेक पाइला चाल्न ऊ विवश हुनेछ.....विवश हुनेछ।।

Comments

Popular posts from this blog

एहसास

परदेशी

सायरी-४(Fourth sayari)