सोच
उदाउदो सूर्य जसरी म उठ्ने छु
विश्वास गर ! म एकदिन संसार बदल्ने छु ।।
मेरो निन्दा गर्नु छ गर, मलाई कुनै मतलब छैन
मलाई घृणा गर्नु छ गर, मलाई पर्वाह छैन
म तिम्रो दुषित सोचको परिणाम होइन
म तिमीले नचाउन सक्ने कुनै वस्तु हैन।।
मैले तिमी प्रतिको कर्तब्य अव भुले
; मलाई अव स्वतन्त्र हुनु छ
म उड्न चाहन्छु स्वछन्द आफ्नै भावमा
म बहन चाहन्छु प्रिय मेरी स्वप्नीसँग ।।
मेरा प्रत्येक सोचले अव संसार बदल्ने सामर्थ्य राख्ने छन्
परिवर्तनको हुण्डरी ल्याउने छन्; युग परिवर्तनको जग राख्नेछन्
मलाई अव कसैको पर्वाह छैन
केवल चल्ने छु आफ्नै,
अनन्त मस्तिष्कसँग
विश्वास गर ! म एकदिन संसार बदल्ने छु ।।
मेरो निन्दा गर्नु छ गर, मलाई कुनै मतलब छैन
मलाई घृणा गर्नु छ गर, मलाई पर्वाह छैन
म तिम्रो दुषित सोचको परिणाम होइन
म तिमीले नचाउन सक्ने कुनै वस्तु हैन।।
मैले तिमी प्रतिको कर्तब्य अव भुले
; मलाई अव स्वतन्त्र हुनु छ
म उड्न चाहन्छु स्वछन्द आफ्नै भावमा
म बहन चाहन्छु प्रिय मेरी स्वप्नीसँग ।।
मेरा प्रत्येक सोचले अव संसार बदल्ने सामर्थ्य राख्ने छन्
परिवर्तनको हुण्डरी ल्याउने छन्; युग परिवर्तनको जग राख्नेछन्
मलाई अव कसैको पर्वाह छैन
केवल चल्ने छु आफ्नै,
अनन्त मस्तिष्कसँग
Comments
Post a Comment