गज़ल

प्रेम किन तिमीसँग यस्तो?
नियतिको खेल किन यस्तो?
मौन किन तिमी? व्यवहार किन यस्तो?
तिमी बोल्दिनौ आज समय किन यस्तो?


यति बिघ्न सपना छन् तिमीसँगका मनमा
शान्त सुन्दर संसारको कल्पना छ मनमा
तिमीसँग सार्थक हुने लक्ष्य छ मनमा
हृदयको अटुट प्रेमिल दुनिया छ मनमा।।

Comments

Popular posts from this blog

एहसास

परदेशी

सायरी-४(Fourth sayari)