सायरी-१(First sayari)
रोदन र हाँसोको बिचमा हुर्कियौ, यहि विवस्ता रहेछ।।
लड्यौ अनि उठ्न सिक्यौ, यहि संघर्ष रहेछ।।
प्रेम अनि घृणाको बीचको युद्धमा होमियौ, यहि सत्य रहेछ।।
सबैको समिश्रण रहेछ, यो जिवन रहेछ।।
साथी! यो जिवन रहेछ
लड्यौ अनि उठ्न सिक्यौ, यहि संघर्ष रहेछ।।
प्रेम अनि घृणाको बीचको युद्धमा होमियौ, यहि सत्य रहेछ।।
सबैको समिश्रण रहेछ, यो जिवन रहेछ।।
साथी! यो जिवन रहेछ
Comments
Post a Comment