सायरी-२(Second sayari)
संघर्षरत जिवनको भोगाईमा तिमी भेटियौ।।
सृष्टिको सृजनामा एक हृदयासंगी भेटियौ।।
आस्था र विश्वासको एक पात्र भेटियौ।।
सबै भेटियौ, सर्वस्व साक्क्ष्यात परब्रम्ह भेटियौ, एक प्रेम भेटियौ।।
सृष्टिको सृजनामा एक हृदयासंगी भेटियौ।।
आस्था र विश्वासको एक पात्र भेटियौ।।
सबै भेटियौ, सर्वस्व साक्क्ष्यात परब्रम्ह भेटियौ, एक प्रेम भेटियौ।।
Comments
Post a Comment