आभास
जति जे नै गरौ हार्न सकिदैन
सायद आफुले आफैसॅग ढाट्न सकिदैन
खै के भै राखेको छ जिन्दगीमा
खुलेर कसैसॅग केही भन्न सकिदैन ||
बेहाल भयो जिन्दगी यो गाउन सकिदैन
मर्ने बेला सम्म आश मार्न सकिदैन
भयो पुग्यो अव भनेर छाड्न सकिदैन
खै के खै के भनेर सोच्न सकिदैन ||
सबैलाई सर्वोपरी मान्न सकिदैन
किन हो किन मार्न सकिदैन
बेहाल भयो गाउन सकिदैन
पर्खाई मै जिन्दगी बिताउनै सकिदैन ||
birsera unlai bachna sakidaina
ReplyDeletechahera unlai pauna sakidaina
naveteko vaye jati hunthyo
ghari ghari samjhana ma bachna sakidaina