हामी
म छु यस्तो ; तिमी छौ त्यस्तो
हामी हौ धेरै
हामी छौ थोरै कस्तो......कस्तो।।
म सजग छु, तिमी सितल छौ
म निर्भिक छु , तिमी मस्त छौ
हामी बुज्छौ एक दुईलाई;
यो समय कस्तो कस्तो ।।
तिमी शान्त छौ, म सुदृढ छु
तिमी विद्यमान होउ म पूर्ण हुनेछु
हामी ठिक छौ आदि अनि अन्त्यसम्म बुज्न चहान्छु।।
मानौ जिवन दुई दिन माझ छ
तिम्रो र मेरो मिलन उत्तम अमुल्य छ
म,
म खोजौ मित्र कहाँ ?
तिमी भित्रको हृदयचित्र कहाँ ?
तिमी जस्तो ब्रह्माण्ड कहाँ ?
विश्व मानचित्र त्यहाँ ...प्रकृतिको केन्द्र त्यहाँ ।।
हामी हौ धेरै
हामी छौ थोरै कस्तो......कस्तो।।
म सजग छु, तिमी सितल छौ
म निर्भिक छु , तिमी मस्त छौ
हामी बुज्छौ एक दुईलाई;
यो समय कस्तो कस्तो ।।
तिमी शान्त छौ, म सुदृढ छु
तिमी विद्यमान होउ म पूर्ण हुनेछु
हामी ठिक छौ आदि अनि अन्त्यसम्म बुज्न चहान्छु।।
मानौ जिवन दुई दिन माझ छ
तिम्रो र मेरो मिलन उत्तम अमुल्य छ
म,
म खोजौ मित्र कहाँ ?
तिमी भित्रको हृदयचित्र कहाँ ?
तिमी जस्तो ब्रह्माण्ड कहाँ ?
विश्व मानचित्र त्यहाँ ...प्रकृतिको केन्द्र त्यहाँ ।।
Comments
Post a Comment