भावना-२
तिमीले गरेका कार्य असहनीय छन्
मलाई किन हरबखत यी पिडा दिन्छन्
मलाई यी बाट मुक्त हुनु छ ; भनौ तिमीबाट
तर;
हरमा तिमी छौ ; छुटाउ कसरी ? जुन अप्राप्य छ।।
तिमी जस्ता हजारौ छन्
तर ;
तिमी नै छैनौ मलाई हजारौको के चासो ?
तिमीसँग छु हरेक पूर्ण लाग्छ
साथमा छैनौ सबै रणभूमि लाग्छ।।
विश्वास गराउ यी व्यवहार बन्द गर्ने छ्यौ
प्रताडित गराउने कार्य छोड्ने छ्यौ
आउ न साथमा जिवनको साक्षात्कार हुनेछ
हरेक पीडाको उपचार हुनेछ ।।
मलाई किन हरबखत यी पिडा दिन्छन्
मलाई यी बाट मुक्त हुनु छ ; भनौ तिमीबाट
तर;
हरमा तिमी छौ ; छुटाउ कसरी ? जुन अप्राप्य छ।।
तिमी जस्ता हजारौ छन्
तर ;
तिमी नै छैनौ मलाई हजारौको के चासो ?
तिमीसँग छु हरेक पूर्ण लाग्छ
साथमा छैनौ सबै रणभूमि लाग्छ।।
विश्वास गराउ यी व्यवहार बन्द गर्ने छ्यौ
प्रताडित गराउने कार्य छोड्ने छ्यौ
आउ न साथमा जिवनको साक्षात्कार हुनेछ
हरेक पीडाको उपचार हुनेछ ।।
Comments
Post a Comment